現在位置ホーム > Sendai City Official Website > 仙台市の概要 > 仙台生活情報ページ(多言語版) > निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part1)

ページID:69997

更新日:2023年8月28日

ここから本文です。

निवास दर्ता, बसाईसराई ―सेन्दाईको जीवनयापन बारेको जानकारी पेज (बहुभाषा संस्करण) ―(Part1)

japaneses-w english-w chinese-w korea-w  vietnam-w nepal-r

ठेगाना परिवर्तन हुँदा गर्नुपर्ने प्रक्रिया

पहिलोपटक जापान प्रबेश गर्दासेन्दाई सिटि भन्दा बाहिरबाट सरुवा भै आउँदासेन्दाई सिटि भन्दा बाहिर सरुवा भै जाँदासेन्दाई सिटि भित्रमा बसाईसरि अन्य वार्डमा जाँदाएउटै वार्ड भित्रमा बसाईसर्दा

सेन्दाईमा नयाँ बसोबास गर्दा, बसाईसर्ने योजना भएको खण्डमा चाँही, वाडा कार्यालय अथवा सामान्य शाखा कार्यालयमा निबेदन गर्नुहोस।

  • निवास दर्ता (ज्युमिनह्यो) मा भने, विशेष स्थायी बासिन्दा (तोकुबेचु एजिउस्या) भएका व्यक्ति वा बसाइको अवधि 3 महिना भन्दा बढी भै मध्यम खालको बसाई र लामोसमयसम्मको बसाई अवधि भएका बासिन्दाहरुको अभिलेख राखिन्छ। 
  • सैद्धान्तिक रूपमा, आफ्नो निवास दर्ता गरिएको स्थानीय वाडा कार्यालयको परिवार तथा निवास दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवास बिभागमा निबेदन दिनुपर्छ तर, आफु जान नसक्ने खण्डमा, घरको मुली आदि एउटै घरका सदश्य वा प्रतिनिधि व्यक्तिले आबेदन प्रक्रिया गर्नुहोस। आबेदन प्रक्रिया गर्दाको समयमा, निवास दर्ता गर्ने व्यक्तिको पहिचान पुष्टीहुने कागजात र पावर अफ अटर्नी साथै, त्यस व्यक्तिको आवासीय कार्ड अथवा विशेष स्थायी बासिन्दा (तोकुबेचु एजिउस्या) को प्रमाणपत्र लिएर जानुहोस।

विदेशबाट सेन्दाई सिटि भित्र बसाईआउने व्यक्तिहरु (पहिलोपटक जापान प्रबेश गर्दा)

निबेदन प्रक्रिया गर्ने अवधि

जापानमा प्रबेश गरेपछि, आफ्नो ठेगाना तय भएको दिनदेखि १४ दिन भित्रमा

निबेदन प्रक्रिया गर्ने स्थान

आफुबसोबास गर्ने वाडा कार्यालयको परिवार तथा निवास दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवास बिभाग

※कार्यालयको दिन बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मको रिसेप्सन खुल्ला हुनेछ। शनिबार, आइतबार रिसेप्सन बन्द हुनेछ।

आवश्यक चिज

राहदानी (पासपोर्ट)

परिवार सदश्य सबैको। जापान प्रवेश गरेको मिति पुष्टि गर्नको लागि

विशेष स्थायी बासिन्दा प्रमाणपत्र (तोकुबेचु एजिउस्या)

आवासीय कार्ड 

स्थानीय बिदेशीनागरिक त्योठाउँ भन्दा अर्को ठाउँमा सरेको खण्डमा, निवास आवासीय कार्ड आदि पछि जारी गर्ने व्यक्तिले त्यसमा उल्लेख गरिएको राहदानी (पासपोर्ट) 

परिवार दर्ता सबै मामिलाको प्रमाणपत्र (अथवा परिवार सदश्यको दर्ता)
परिवार दर्तामा संलग्न सदश्यको प्रतिलिपि

यदि, अहिले बसोबास गरेको ठेगाना भएको ठाउँ सेन्दाई सिटिभित्र भै, आफ्नो ठेगाना सही रूपमा बताउन सक्ने भएमा भने आवश्यक पर्दैन

काउन्टरमा पेशगर्न आउने व्यक्तिको पहिचान पुष्टी हुने कागजात 

राहदानी (पासपोर्ट) सवारी चालक अनुमतिपत्र आदि

माई नम्बर कार्ड

माई नम्बर उल्लेख गरिएको सूचना कार्ड

सरुवा भै आउने व्यक्तिको आफ्नो साथमा भएको खण्डमा

अन्य सिटि नगर गाउँबाट सेन्दाई सिटीमा बसाईसरि आएका व्यक्तिहरु (सेन्दाई सिटि बाहेक अन्य सहरबाट आएका)

यो अन्य सिटि नगर गाउँबाट सेन्दाई सिटीमा बसाईसरि आएको बेलाको सुचनापत्र हो। यसको लागि निबेदन प्रक्रिया गर्ने अवधि भने, ठाउँसरि आएको मितिबाट १४ दिनभित्र हो।

अन्य सिटि नगर गाउँबाट सेन्दाई सिटीमा बसाईसरि आएका व्यक्तिहरु

निबेदन प्रक्रिया गर्ने अवधि

बसाई सरिआएको मितिबाट (पहिलेको ठेगाना भएको नगरपालिकामा सर्नको लागि सूचना दिइएको मिति भने होइन) १४ दिन भित्रमा

निबेदन प्रक्रिया गर्ने स्थान

अफु बसोबास गर्ने वडाको वडाकार्यालयको परिवार तथा निवासी दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग

आवश्यक चिज

तेनस्युचु स्योउमेइस्यो
(बसाईसराई प्रमाणपत्र)

अघिल्लो ठेगाना भएको स्थानको नगरपालिका वा वडाकार्यालयले जारी गरेको पत्र लिएर जानुहोस।

माई नम्बर कार्ड

आधारभूत निवासी दर्ता कार्ड

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुने हुँदा सरुवा भै आएका सबैजनाको कार्ड लिएर जानुहोस।

नयाँ ठेगानामा बस्ने एउटै परिवारको सदस्य भएको खण्डमा भने, ठेगाना परिवर्तनको लागि निबेदन प्रक्रिया गर्न सकिन्छ। 
(आधारभूत रुपमा निवासी दर्ताको लागि ४ अङ्कको पिनकोड प्रविष्ट गर्न आवश्यक पर्छ)

काउन्टरमा पेश गर्न जाने व्यक्तिको पहिचान पुष्टी हुने कागजात

माई नम्बर कार्ड, सवारी चालक अनुमतिपत्र आदि

विशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या)

आवासीय कार्ड

स्थायी बासिन्दा कार्ड (बिशेष एजिउस्या) आफूसँग भएको खण्डमा ठेगाना परिवर्तन गर्नुपर्ने हुँदा, बसाई सरि आएका सबै सदश्यहरुको
कार्ड लिएर जानुहोस 

राष्ट्रिय स्वास्थ्य
बीमा कार्ड

स्थानीय ठेगाना परिवर्तनको लागि, बिधालयमा पढिरहेका विद्यार्थीहरूको हकमा भने आफूसँग भएको खण्डमा सेन्दाई सिटिको राष्ट्रिय स्वास्थ्य बीमाकार्ड साथै लिएर जानुहोस

साथै, बसाईसरि आएका परिवारको सबैजना राष्ट्रिय स्वास्थ्यबीमामा दर्ता गरेको छभने, घरको मुलि परिवर्तन गर्नुपरेको खण्डमा परिवारको सबै सदश्यहरुको कार्ड साथै लिएर जानुहोस

(निबेदन प्रक्रियाको बिषयबस्तु अनुसार, पछि हुलाक द्वारा पठाउन पनि सकिन्छ।)

सेन्दाई सिटि भित्रबाट अन्य सिटि, प्रिफेक्चर वा गाउँ (अथवा विदेश) तर्फ बसाईसरि जाने व्यक्तिहरु (सेन्दाई सिटि भन्दा बाहिर जाने)

यो सेन्दाई सिटिबाट अर्को सिटीमा बसाईसरि जाने बेलामा गर्नुपर्ने बसाईसरिको लागिको निबेदन हो। निबेदन प्रक्रिया पूरा गरेपछि,「तेनस्युचु स्योउमेइस्यो」जारी गर्नेछ (विदेशमा बसाईसरि जाँदाको अवस्था बाहेक)। आफु नयाँ ठेगानामा सरेको १४ दिन भित्रमा नयाँ ठेगाना भएको वडापालिकामा बसाईसरि आएको निबेदन पेश गर्नुहोस।
यदि, विदेशमा जानु पर्ने भएको खण्डमा, पुन: प्रवेश अनुमति लिनुपर्ने पनि हुन्छ, एक वर्ष भन्दा बढी विदेशमा बस्ने योजना भएमा, सरुवाको लागिको निबेदन पेश गर्नुहोस।

सेन्दाई सिटि भित्रबाट अन्य सिटि, प्रिफेक्चर वा गाउँ (अथवा विदेश) तर्फ बसाईसरि जाने व्यक्तिहरु 

निबेदन प्रक्रिया गर्ने अवधि

बसाईसराईको योजना गर्नुभन्दा लगभग १४ दिन अघिबाट निबेदन प्रक्रिया सुरु गर्न सकिन्छ। कोठासर्ने कार्य समाप्त भएपछि पनि निबेदन प्रक्रिया गर्न सकिन्छ। यस्तो अवस्थामा भने, बसाईसरेको दिनदेखि १४ दिनभित्रमा सरुवा भै आएको निबेदन पेश गर्नुहोस (हुलाक मार्फत पठाउन पनि सकिन्छ।)

निबेदन प्रक्रिया गर्ने स्थान

 

अफुबसोबास गरेको वडाकार्यालयको परिवार तथा निवासी दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग

आवश्यक चिज 

काउन्टरमा पेश गर्नजाने व्यक्तिको पहिचान पुष्टी हुने कागजात

माई नम्बर कार्ड, सवारी चालक अनुमतिपत्र आदि

माई नम्बर कार्ड

आधारभूत निवासी दर्ता कार्ड

जापान बाहिर सरुवा भै जानुपर्ने भएको खण्डमा भने, जानुहुने सबै सदश्यहरुको आवश्यक कार्ड साथै लिएर जानुहोस

माई नम्बर उल्लेख गरिएको सूचना कार्ड

जापान बाहिर सरुवा भै जानुपर्ने भएको खण्डमा भने, जानुहुने सबै सदश्यको आवश्यक कार्ड साथै लिएर जानुहोस

राष्ट्रिय स्वास्थ्य बीमाकार्ड

सरुवा भै जाने व्यक्तिको साथमा भएको खण्डमा, (यदि घरमुली अन्यत्र सरुवा भै गई, अन्य सदश्य भने यहि बस्ने भएको खण्डमा, घरमुली परिवर्तन हुनेहुँदा, परिवरको सबै सदश्यहरुको कार्ड साथै लिएर जानुहोस)

नर्सिङ हेरचाह बिमाकार्ड
विभिन्न प्रकारका चिकित्सा अनुदानको लागी प्राप्तकर्ता परिचय पत्र

सरुवा भै जाने व्यक्तिको साथमा भएको खण्डमा

सेन्दाई सिटि भित्रनै वाडा (कू) मात्रै फरक स्थानमा बसाईसरी जानेबेला

यो सेन्दाई सिटि भित्रमा A वाडा बाट B वाडामा बसाईसर्दा बेलाको लागिको निबेदन हो। (उदहारणको लागि:आओबा वाड बाट इजुमी वाडमा बसाईसर्दा) बसाईसरेको दिनदेखि १४ दिनभित्रमा A वाडा अथवा B वाडामा निबेदन दिनुहोस।

सेन्दाई सिटि भित्रनै वाडा (कू) मात्रै फरक स्थानमा बसाईसरी जानेबेला

निबेदन प्रक्रिया गर्ने अवधि

बसाईसरि आएको दिनबाट १४ दिन भित्रमा 

निबेदन प्रक्रिया गर्ने स्थान

वाडाकार्यालय परिवार तथा निवासी दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग (बसोबास गर्नको लागि निर्णय भएको नयाँ वाड अथवा पहिले बसोबास गरेको वाड, जुनसुकैमा भएपनि हुन्छ)

आवश्यक चिज

काउन्टरमा पेश गर्नजाने व्यक्तिको पहिचान पुष्टी हुने कागजात

माई नम्बर कार्ड, सवारी चालक अनुमतिपत्र आदि

माई नम्बर कार्ड

आधारभूत निवासी दर्ता सूचनाकार्ड

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस।

नयाँ ठेगानामा बस्ने एउटै परिवारको सदस्य हुनुहुन्छ भने, ठेगाना परिवर्तनको लागि निबेदन प्रक्रिया गर्न सक्नुहुन्छ। 
(आधारभूत रुपमा निवासी दर्ताको लागि ४ अङ्कको पिनकोड प्रविष्ट गर्न आवश्यक पर्छ)

विशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या)

आवासीय कार्ड

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस। 

राष्ट्रिय स्वास्थ्य बीमाकार्ड

नर्सिङ हेरचाह बीमा बिमाकार्ड

विभिन्न प्रकारका चिकित्सा अनुदानको लागी प्राप्तकर्ता परिचय पत्र

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस।

नयाँ ठेगानामा बस्ने एउटै परिवारको सदस्य भएमा, पछि हुलाक बाट पठाउन पनि सकिन्छ।

एउटै वाड भित्र बसाईसरी जानेबेला

निबेदन प्रक्रिया गर्ने अवधि

बसाईसरि आएको दिनबाट १४ दिन भित्रमा

निबेदन प्रक्रिया गर्ने स्थान

अफुबसोबास गरेको वडाको वडाकार्यालय परिवार तथा निवासी दर्ता बिभाग अथवा सामान्य शाखा कार्यालय कर तथा निवासी बिभाग

आवश्यक चिज

काउन्टरमा पेश गर्नजाने व्यक्तिको पहिचान पुष्टी हुने कागजात

माई नम्बर कार्ड, सवारी चालक अनुमतिपत्र आदि

माई नम्बर कार्ड

आधारभूत निवासी दर्ता सूचनाकार्ड

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस।

नयाँ ठेगानामा बस्ने एउटै परिवारको सदस्य भएको खण्डमा, ठेगाना परिवर्तनको लागि निबेदन प्रक्रिया गर्न सकिन्छ। (आधारभूत रुपमा निवासी दर्ताको लागि ४ अङ्कको पिनकोड प्रविष्ट गर्न आवश्यक पर्छ)

विशेष स्थायी बासिन्दा परिचयपत्र (तोकुबेचु एजिउस्या)

आवासीय कार्ड

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस।

राष्ट्रिय स्वास्थ्य बीमाकार्ड

नर्सिङ हेरचाह बीमा बिमाकार्ड

विभिन्न प्रकारका चिकित्सा अनुदानको लागी प्राप्तकर्ता परिचय पत्र

आफ्नो साथमा भएको खण्डमा, ठेगाना परिवर्तन हुनेहुँदा ठेगाना परिवर्तन हुने सबैजनाको कार्ड साथै लिएर जानुहोस।

नयाँ ठेगानामा बस्ने एउटै परिवारको सदस्य भएको खण्डमा, पछि हुलाक बाट पठाउन पनि सकिन्छ

 

सम्पर्क

संस्कृति तथा पर्यटन ब्यूरो आदानप्रदान योजना विभाग

सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-७-१ नगरपालिकाको मुख्य भवनको ४ तल्ला

फोन नम्बर: ०२२-२१४-१२५२

फ्याक्स: ०२२-२११-१९१७

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917